गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु (देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ । समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२ डिग्री ५३ मी देखी ८२३ डिग्री १० मी र उत्तर अक्षाशं २८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको यस गाउँपालिकाको कुल जनसङ्ख्या २३,३०० र कुल घरधुरी ४,८९३ रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.