Palata Rural Municipality Home / Directory
Palata Rural Municipality
Palangta, Kalikot
Government
Office Info
Address Palangta, Kalikot
Phone 2 9848224931, 9848902603
Toll Free No. 18105000233

पलाँता गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा रहेको छ। यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एउटा गाउँपालिका हो । 

 

नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल  ३१८.८४  वर्ग कि.मि. हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७००० रहेको छ।  पलाँता गाउँपालिकाको क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरुमा पुर्वमा -  जुम्लाको हिमा गा.पा, सिँजा गा.पा र कनकसुन्दरी  गा.पा , पश्चिममा - पचालझरना गा.पा र बाजुराको स्वामिकार्तिक गा.पा, उत्तरमा - मुगुको खत्याड गा.पा र दक्षिणमा - पचालझरना गा.पा. र तिलागुफा नगरपालिका रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.