Palhinandan Rural Municipality Home / Directory
Palhinandan Rural Municipality
Belashpur, Palhinandan RM, Nawalparasi (Bardaghat Susta West), Lumbini
Government
Address Belashpur, Palhinandan RM, Nawalparasi (Bardaghat Susta West), Lumbini
Email 2 info@palhinandanmun.gov.np
Email 3 ito.palhinandanmun@gmail.com
Fire Department 101, 520874

 पाल्हीनन्दन गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको  सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ | ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ विघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा संगम हो । ४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसंख्या ३५४२९ रहेको छ । यस गाउँपालिकामा बसोवास गर्ने कूल जनसंख्या मध्ये ९९ प्रतिशत अवधि र भोजपुरी भाषा बोल्दछन भने करिव १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् । पुर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत संग ,सिमाना जोडिएको गाउँपालिकामा महेशपुर भन्सार यस गाउँपालिकाको अर्को चिनारी हो । गुप्ता, यादव, मुस्लिम र हरजिन जातिको मुख्य बासोबास रहेको यस गाउपालिकाको मुख्य पेशा कृषी रहेको छ । सिमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य शहरहरु तथा राजधानीमा जानु पर्ने वाध्यत्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासकि पर्यटकिय स्थल हुन ।  

पाल्हीनन्दन गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.