Patarasi Rural Municipality Home / Directory
Patarasi Rural Municipality
Dillichour
Government
Office Info
Address Dillichour
Email 2 ito.patarasimun@gmail.com

पातारासि गाउँपालिकामा जल सुशासनको लागि सरोकारवालहरुको क्षमता अभिबृद्धि मार्फत दिगो, समावेशी खानेपानी सरसफाई तथा स्वच्छता WASH को सुनिश्चितताको लागि DUPC/IHE नेदरल्याण्ड को आर्थिक सहयोग तथा  KIRDARC नेपाल र मध्यपश्चिमाञ्चल विश्व विद्यालयको प्राविधिक सहयोगमा सुमात्रा परियोजना ।

 

सुमात्रा परीयोजनाको परीचयः

स्थानः पातारासि गाउँपालिका

परियोजनाको लक्ष्यः योजना नितिहरु तथा सरोकारवालाहरुको क्षमाता अभिबृद्धि गरी खानेपानि तथा सरसफाई सेवाहरुमा सिमान्तकृत समुदायहरुको पहुँचमा सुधार ल्याउन पातारासीको जल सुधार व्यवस्थापन गर्ने ।

सहयोगी संस्थाः DUPC/IHE, नेदरलयाण्ड

परियोजनको अवधिः २०२३ फेब्रुअरी देखि २०२६ फेब्रुअरी अन्तिम

साझेदार संस्थाः किर्डाक नेपाल मध्यपश्चिम विश्वविद्यालय

 

परियोजनाको उद्देश्यहरुः

  • जल प्रयोग संग सम्बन्धित एकीकृत योजनाहरु निर्माण गर्न सहयोग गर्ने ।
  • पारिस्थितिक दिगोपना एवं खानेपानि सरसफाई तथा स्वच्छता संग सम्बन्धित  अनुसन्धान गर्ने ।
  • जल सुशासन सुधारका कार्यक्रमहरुको स्थानीय सरकार संग समन्वय गरि कार्यान्वयन गर्ने ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.