Phakphokthum Rural Municipality Home / Directory
Phakphokthum Rural Municipality
Aamchok-03
Government
Address Aamchok-03
Social Media

इलाम जिल्लाको पश्चिम छेत्रमा रहेको महाभारत पर्वत शृंखला राँके रबि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो साबिकका ५ वटा गाबिसहरु फाकफोक, आम्चोक, फुयेताप्पा, लुम्दे, एकतप्पा र साबिक चमैता गा.वि.स. को ९ नं. वडा विलय गरि स्थापना गरिएको हो | यस गाउँपालिका पूर्व मा देउमाई नगरपालिका दक्षिण मा मांगसेबुङ्ग गाउँपालिका उत्तर र पश्चिम मा पांचथर जिल्ला अन्तर्गतका दुईवटा  गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ्ग रहेका छन् ।  यहाको क्षेत्रफ़ल 109 km² र जनघनत्व 200/km2 (510/sq mi) रहेको छ र नेपालको २०७८ को जन गणना  अनुसार यहाको जनसंख्या १९,७०६ रहेको छ । यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो, यहाँ मुख्य रुपमा लिम्बु जतिको बसोबास रहेको छ, साथ साथै अन्य जातजातिहरुको पनि बाक्लो बसोबास रहेको छ| यस क्षेत्रका मनिषहरु विभिन्न पेशा व्यवसायमा आवद्ध छन् र यो क्षेत्र जडिबुटी तथा कृषि उपज उत्पादन को लागि धेरै प्रख्यात छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.