Pheta Rural Municipality Home / Directory
Pheta Rural Municipality
Government
Office Info
Address Not available
Website phetamun.gov.np

साविकमा नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक बारा जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रका पाँच गाउँ विकास समितिहरु भलुही भरवलिया, फेटा, बतरा, रघुनाथपुरको वडा नं. ८ र ९, पुरैनियाको संयोजन भई हाल २ नं. प्रदेश अन्र्तगतका स्थानिय तहहरु मध्ये फेटा गाउँपालिका एक २०७३।११।२७ गठित स्थानिय तह हो । भौगोलिक रुपमा ग्रामिण क्षेत्र भए ता पनि फेटा गाउँपालिकाको पर्यटकिय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । व्यवसायीक माछापालनले यस गाउँपालिकालाई थप पृथक पहिचान दिएको छ । अवलोकन भ्रमण, खैरातीमाई सामुदायिक वनवाट जडिबुटी उत्पादन गरि संकलनको दृष्टिकोणवाट र बारा जिल्लाको त्रिवेणी धाम जस्तो महत्वपूर्ण धार्मिक तिर्थ स्थलको सम्भावना बोकेको साविक फेटा गाउँ विकास समितिको नामबाट फेटा गाउँपालिका भनी यस स्थानिय तहको नामाकरण गरिएको हो । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.