Prasauni Rural Municipality Home / Directory
Prasauni Rural Municipality
Government
Office Info
Address Not available

बारा जिल्लाको दक्षिण भेगमा अवस्थित साविकको प्रसौनी, बन्जरिया, खुटवा जब्दी, र प्रष्टोका गाउँ विकास समितिलाई समायोजन गरी प्रसौनी गाउँपालिका गठन भएको छ । साविकको ४ वटा गा.वि.स. लाई समायोजन तथा विभाजन गरी जम्मा हालको ७ वटा वडा मार्फत नागरिकहरुलाई सेवा सुविधा प्रदान गरिएको छ । 

 

यस प्रसौनी गाउँपालिका गठन गर्दा कायम गरेको सिमा भित्र पर्ने जनसंख्या २०६८ सालको जनगणना अनुसार जम्मा २५,०४९ रहेको कुरा नेपाल सरकारले प्रकाशन गरेको राजपत्रमा देखिन्छ । यस तथ्याङ्कलाई तल तालिकामा प्रस्तुत गरिएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.