Pratappur Rural Municipality Home / Directory
Pratappur Rural Municipality
Belatari
Government
Address Belatari
Email 2 ito.pratappurmun@gmail.com

लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये नवलपरासी  (बर्दघाट सुस्ता पश्चीम ) पनि एक जिल्ला हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको दक्षिण भेगमा प्रतापपुर गाउँपालिका अवस्थित रहेको छ । चुरे पहाडको पश्चिम-दक्षिण क्षेत्र परासी खण्डको समथर भु-भगमा यो प्रतापपुर गाउँपालिका पर्दछ भने यहाँको माटो चिम्टाइलो भएकोले यहाँ उखु, धान, गहुँ, दलहन, तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ र यो क्षेत्र समुन्द्र सतहबाट करिब ३०० मी. सम्मको उचाइमा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.