Provincial Project Management Unit (PPMU), Birendranagar Home / Directory
Provincial Project Management Unit (PPMU), Birendranagar
Birendranagar MUN, Surkhet, Karnali
Government
Address Birendranagar MUN, Surkhet, Karnali

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सहकार्य तथा विश्‍व वैंकको ऋण सहायतामा कार्यन्वयन गरिने अवधारणा रहेको छ।यो कार्यक्रम चरणबद्ध रुपमा तीन चरणमा लागु गर्ने योजना रहेको छ।प्रत्येक चरण पाँच वर्षको रहने छ।हाललाई यो कार्यक्रम मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा प्रदेशबाट सुरुवात गरि सात वटै प्रदेशमा लागु गर्ने अवधारण रहेको छ। यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा पाँच वटा खण्डमा काम गर्ने प्रस्ताव गरेको देखिन्छ ।प्रथम चरणको खण्डहरुमा खण्ड१:प्रदेशीय सडकको कुशलता र प्रतिरोधक्षमता सुधार्नु (Enhancing efficiency and resilience of Provincial Road), खण्ड २:गाउँपालिकालाई आधारभूत सर्व मौसमी संयोजना प्रदान गर्ने ( Providing all weather connectivity to Gaupalikas), खण्ड ३:क्षमता निर्माण र संस्थागत सशक्तिकरण ( Capacity building and institutional strengthening), खण्ड ४: सडक सुरक्षा व्यवस्थापन (Road Safety Management) र खण्ड ५: आकस्मिक आपतकालीन प्रतिक्रिया ( Contingency Emergency Response)।प्रथम चरणको लागि $100 Million (दस करोड अमेरिकी डलर) ऋण सहयता उपलब्ध गराउने र बाँकी Counterpart Funding $28 Million ( दुई करोड असी लाख अमेरिकी डलर ) प्रदेश सरकारहरुले व्यहोर्नु पर्ने प्रस्ताव रहेको छ।यो कार्यक्रम मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा प्रदेशबाट सुरुवात गरि सात वटै प्रदेशमा लागु गर्ने अवधारण रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.