Purbichauki Rural Municipality Home / Directory
Purbichauki Rural Municipality
Sanagau, Doti
Government
Office Info

सुदुरपश्चिम प्रदेश अन्तरगत पूर्वीचौकी गाउँपालिका डोटी जिल्लाको पुर्व तर्फ रहेको छ । जिल्लाको पुर्व तर्फ रहेको हुदा यसको नाम पूर्वीचौकी रहन गएको हो । यस पूर्वीचौकी गाउँपालिकाको स्थापना नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुरुप वि.स. २०७३ साल चैत ०१ गते भएको थियो । यस गाउँपालिकाको मूख्य कार्यालय वडा नं. ४ सानागाउमा रहेको छ । ११७.६५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको गाउँपालिकामा भु-आकृतिक स्वरुप खोलानालाहरु रहेका छन् । यस गाउँपालिकाको तापक्रम बढिमा ३२ डिग्री र न्युनम १० डिग्री रहने गरेको पाइन्छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या महिला१२,२५६ र पुरुष ९,२३८ गरि जम्मा २१,४९४ रहेको छ । विभिन्न जातजाति समुदायका व्यक्तिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य चाड पर्वको रुपमा दशै, तिहार, होली, भुवा, गौरा, ओल्के, माघि आदि मनाउने गरिन्छ । यस पूर्वीचौकी गाउँपालिकाको शिर स्थान तिर खप्तड राष्ट्रिय निकुञ्ज पर्छ भने तल तिर सेती नदीले छोएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.