Raghuganga Rural Municipality Home / Directory
Raghuganga Rural Municipality
Mauwaphat, Myagdi
Government
Office Info
Address Mauwaphat, Myagdi
Email 2 info@raghugangamun.gov.np

यस गाउँपालिकाको नाम यहाँ रहेको प्रसिद्ध रघुगंगा नदीको नाम बाट राखिएको हो । धौलागिरी हिमालबाट  यस रघुगंगा नदिले यस रघुगंगा गाउँपालिकाको वडा नं.१ र २ बाहेकका सबै वडालाई छोएर बग्दछ । यस क्षेत्रमा यस नदीलाई सुनौली खोला, राहुघाट र रबरखोला नामले समेत चिनिने गर्दछ । यस गाउँपालिकाको केन्द्र वडा नंं.३ स्थित मौवाफाँटमा रहेको छ । तत्कालिन स्थानिय तह पुनःसंरचना आयोगले वडा नं.६ स्थित पाखापानीलाई अस्थायी मुकाम तोकेर सोही अनुसार स्थानिय निर्वाचन सम्पन्न गराएको थियो । पाखापानीमा केन्द्र अधिकांशलाई अपायक पर्ने भन्दै मौवाफाँटलाई केन्द्र तोक्न आन्दोलन समेत भएको थियो । २०७४ साल भाद्र ५ गते रघुगंगा–३, घुमाउनेतालमा रहेको कालिगण्डकी रिसोर्टमा बसेको दोस्रो गाउँसभा बैठकलेजम्मागाउँसभाका ४३ सदस्य मध्ये  बहुमत अर्थात् २६ सदस्यले मौवाफाँटको पक्षमा हस्ताक्षर गरेपछि मौवाफाँटलाई गाउँपालिकाको केन्द्र बन्न पुगेको हो ।
यस ठाउँका साविकका गाविसहरु र हालका वडाहरुको आफ्नै नामले चिनिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.