Rajgadh Rural Municipality Home / Directory
Rajgadh Rural Municipality
Nargho
Government
Office Info
Address Nargho
Email 2 rajgadhmun@gmail.com
Email 3 ito.rajgadhmun@gmail.com

राजगढ गाउँपालिका पुर्बी नेपालको सगरमाथा अन्चल अन्तर्गत सप्तरी जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो | बि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा सप्तरी जिल्लामा झुट्की, बनैनिया, नर्गो,बेल्ही चपेना, फकिरा र मलेकपुर(१-४) गाउँ बिकास समितिहरुलाई राजगढ गाउँपालिका बनाईएको हो| राजगढ गाउँपालिकाको कूल क्षेत्रफल ४७.९ वर्ग कि.मी रहेको छ | यो गाउँपालिका ६ वडा मा विभाजन गरिएको छ | २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या ३२,४६२ रहेको छ | यस गाउँपालिकाको सिमाना पूर्वमा छिन्मस्ता  र विष्णुपुर गाउँपालिका पश्चिममा डाकनेश्वरी नगरपालिका उत्तरमा रुपनी गाउँपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.