Rajpur Rural Municipality Home / Directory
Rajpur Rural Municipality
Gangadi, Rajpur RM, Dang, Lumbini
Government
Address Gangadi, Rajpur RM, Dang, Lumbini
Email 2 9857842666

दाङ जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित यस राजपुर गाउँपालिका साविकका गाविस बेला र राजपुर मिलेर बनेको छ | दाङ जिल्लाको सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको यस राजपुर गाउँपालिकाको क्षेत्रफल ५७७.३३ वर्ग क्षेत्रफलमा फैलिएर रहेको छ  | यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, पश्चिममा बाँके जिल्ला उत्तरमा लमही नगरपालिका तथा दक्षिणमा भारत छन्। विश्व मानचित्रमा यसको अवस्थिति ८२०६' देखि ८२०३०'सम्म पूर्वी देशान्तर २७०३९' देखि २८००३' उत्तरी आक्षांशसम्म छ । यो गाउँपालिका समुद्र सतहबाट १८७ मिटरदेखि ८५२ मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।

 

२०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २८,३४६ रहेको छ जसमध्ये महिलाको जनसंख्या १४,२८८ (५०.४ प्रतिशत) र पुरुषको जनसंख्या १४,०५८ (४९.६ प्रतिशत) रहेको छ । 

राजपुर गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.