Ramnagar Rural Municipality Home / Directory
Ramnagar Rural Municipality
Ramnagar RM, Sarlahi, Madhesh
Government
Address Ramnagar RM, Sarlahi, Madhesh

सर्लाही जिल्लाकाे पश्चिम भेगमा रहेको रामनगर गाउँपालिका पुर्वमा मनुष्मारा नदी र पश्चिममा वागमती नदी, रौतहट जिल्लाको सिमान भएको यस गाउँपालिकाकाे मध्यभाग देखि भारतको सिमाना ७ कि.मि. रहेको उक्त गाउँपालिकाकाे कुल जनसंख्या लगभग २८,७२७ जस मध्ये पुरुष १४,९२२, महिला १३,८०५ र गाउँपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको हो ।

 

गाउँपालिकाको वडा नं.१ देखी ७ सम्म कच्ची तथा ग्रेभल बाटो र केही ठाउँ ठाउँमा पक्की ढलान भएकाे ,विद्युतीकरण सबै वडामा भएकाे तर साविक गा‍.वि.स. सिसौट वडा नं. ४,५ हाल वडा न‌ं. ७ र साविक गा.वि.स. रामनगर वहुअर्वा वडा नं. ९ हाल वडा नं. ४ मा विद्युतीकरण नभएको र यस रामनगर गा.पा. अन्तर्गत स्थानीय बजार वडा नं. १ मा खैर्वा बजार र वडा नं. ६ मा सिसौट बजार भएकाे र यातायतको सुविधा रहेको छ ।

 

यस गाउँपालिका अन्तर्गत वडा नं. ३ मा गढिमाई मन्दिरको स्थापना २०६६ सालमा भएको र हरेक पाँच वर्षमा गढिमाइ मेला लाग्ने गरेको र यस गा.पा. अन्तर्गत थुप्रै मठ मन्दिर महादेव मन्दिर तथा रामजानकी मन्दिर रहेकोले यस गाउँपालिकाको नाम रामनगर रहन गएको हो । 

 

रामनगर गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.