Rapti Municipality Home / Directory
Rapti Municipality
Bhandara, Chitwan
Government
Office Info
Address Bhandara, Chitwan

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या अनुसार  १४,३९० घरधुरीको रहेकोमा १५,४५९ परिवार संख्या रहेको छ । यसैगरी नगरपालिकाको जनसंख्या महिला-३३८१७ र पुरुष- ३२६०९ गरी जम्मा ६६४२६ रहेको छ। 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.