Raskot Municipality Home / Directory
Raskot Municipality
Raskot-5, RCP, Kalikot
Government
Office Info
Address Raskot-5, RCP, Kalikot
Email 2 ito.raskotmun@gmail.com
Toll Free No. 16608744044

नेपालकाे कान्छाे जिल्ला भनेर चिनिने कालिकाेट जिल्लाकाे सबैभन्दा सानेा तर अति सुन्दर , भाैगाेलिकरुपमा मिलेकाे नगरपालिका रास्काेट नगरपालिका हाे । साबिकका स्यूना , सिपखाना र फुकाेट गा‍. वि‍. स. काे भूभागलाई मिलाएर यस नगरपालिकाकाे यसको स्थापना वि‍ स‍ २०७३ फागुन २७ गते भएकाे हाे । समुन्द्री सतहबाट लगभग १७७५ मिटरको उचाइमा रहेको र ५९.७३ वर्ग किलो मिटरमा फैलिएको छ । १९ डिग्री १४ मिनेट ३० सेकेण्ड डिग्री उत्तरी अक्षांश र ०८१ डिग्री ३८ मिनेट २३० सेकेण्ड पूर्वी देशान्तरमा अवस्थित रहेको छ । नगरपालिकाको पूर्वमा पचालझरना गाउँपालिका, पश्चिममा शान्नि त्रिवेणी गाउँपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा पचालझरना रहेका छन् । करिव ३१९४ घरधुरी ५८ वटा बस्तिहरु र २०७८ सालको जनगणना अनुसार १७४२५ जनसङ्ख्या रहेकाे छ । यस नगरीमा प्रसिद्ध पर्यटकीय स्थलहरु शम्भुनाथ मन्दिर, देउरा मालिका मन्दिर, मलयागिरी पाटन, रास्कोटी राजाकाे दरवारकाे अवषेश, रानिवन रहेका छन् । बाजुरा जिल्लामा रहेको प्रशिद्ध तिर्थस्थल बडिमालिका जाने बाटो समेत यसै नगरपालिकाबाट रहे्को छ । जमुनाहा हिल्सा अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र फुकोट क‍र्णाली हाइड्रो पावरको ड्याम समेत यसै नगरपालिकामा बन्ने भएकोले यसको भविष्य सुन्दर रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.