Rong Rural Municipality Home / Directory
Rong Rural Municipality
paharigaun, illam
Government
Office Info
Address paharigaun, illam
Website rongmun.gov.np

साविकको जिर्मले, इरौटार, कोल्बुङ र शान्तिपुर गा.वि.स मिलाएर हालको रोङ गाँउपालिकाको निमार्ण भएको हो । १९१३५ जनसंख्या रहेको यस गाँउपालिकाको क्षेत्रफल १५५.०६ वर्ग कि.मी रहेको छ । हाल केन्द्रीय कार्यलय साविक कोल्बुङ गा.वि.स को कार्यलयमा रहेको यस गाँउपालिकामा ६ वटा वडाहरु रहेका छन् । जसमा, 
वडा न. १ मा ः साविकको शान्तीपुर १,२,४–६,८,९
वडा न २ माः साविकको शान्तीपुर ३,७
वडा न ३ माः साविकको इरौटार २,४ र कोल्बुङ १,२,५–८
वडा न.४ मा ः साविकको इरौटार ३ र कोल्बुङ ३,४,९
वडा न ५ माः साविकको इरौटार १,५–९
वडा न ६ माः साविकको जिर्मले १–९, रहेका छन् । 
पूर्वमा भारत, पश्चिम र उत्तरमा सूर्योदय न.पा र दक्षिणमा झापा जिल्ला गाउँपालिकाको सिमानाको रुपमा रहेका छन् । धार्मिक, पर्यटकिय एवं कृषिका लागी ईलाम जिल्लामा मात्र नभई नेपालभर यस गाँउपालिका प्रसिद्ध रहेको छ ।  

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.