नेपालको सगरमाथा अञ्चल, सप्तरी जिल्लाको उत्तर भू-भागमा अबस्थित गाउँपालिका हो । रुपनी गाउँपालिका सप्तरी जिल्लाका साविक गा.वि.स. हरु रायपुर, कटैया, जमेनी मधेपुरा (७-९), बसबिट्टी र तेरहौता संयोजन भई ६ ओटा वडामा सिमितहुन पुगेको छ. हाल २ नं. प्रदेश अन्तर्गत नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयबाट गठित गाउँपालिका हो । भौगोलिक हिसाबमा उत्तरमा चुरे श्रेणीदेखि दक्षिणमा तराइ मधेशको भूभाग ओगटेको यस क्षेत्र पूर्व पश्चिम राजमार्गसँग जोडिए तापनि आर्थिक, सामाजिक लगायत समग्र मावन विकास सूचाकंमा अपेक्षित उपलब्धी हासिल गरिसकेको छैन । कृषिको आधुनिकीकरण, व्यवसायिकरण र विविधिकरणमार्फत कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धिको दृष्टिकोणबाट यस क्षेत्रको महत्वपूर्ण संभावना छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.