Saipal Rural Municipality Home / Directory
Saipal Rural Municipality
Kada, Saipal RM, Bajhang, Sudurpashchim
Government
Address Kada, Saipal RM, Bajhang, Sudurpashchim
Website kandamun.gov.np
Email 2 info@kandamun.gov.np

बझाङ जिल्लाको उत्तरी भागमा अवस्थित साईपाल गाउँपालिकाको कुल क्षेत्रफल १,४६७.२७ वर्ग कि.मी. रहेको छ। सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, शैक्षिक, संचार र पूर्वाधारको क्षेत्रमा निकै पछाडी रहेको यो गाउँपालिका वझाङ्गको कुल क्षेत्रफल मध्य साईपाल गाउँपालिकाले लगभग ४३ प्रतिशत क्षेत्रफल ओगटेको छ । जिल्ला सदरमुकाम भन्दा निकै टाडा (३२ कोष रहेको यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटसंग जोडिएको छ । भौगोलिक हिसावले काँडा गाविस ठूलो भएकोले एक मात्र गाविसलाई साईपाल गाउँपालिका बनाएका थिए । २.१ भौगोलिक अवस्थिति यस गाउँपालिकाको पूर्वमा वाजुरा जिल्ला पश्चिममा दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा वझाङ्ग जिल्लाको बुंगल नगरपालिका, सुर्मा गाउँपालिका र तल्कोट गाउँपालिकासँग सिमाना जोडिएको छ । समुन्दी सतहको समुन्द्री सतहको २९०३१४८" देखि २९०३६०६६" उत्तरी अक्षांश सम्म र ८१०१४' २४ देखि ८१° २४'१२" मा पूर्व देशान्तर सम्म फैलिएको छ । यस गाउँपालिका बझाङ जिल्लाको जिल्ला सदरमुकाम चैनपुर देखि ५० किमीको दुरीमा उत्तर भागमा रहेको छ । २.२ ऐतिहासिक चिनारी तथा नामाकरण यो गाउँपालिका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो परापूर्वकालदेखिअहिलेसम्म यो क्षेत्र अहिलेको साईपाल गाउँपालिका) पवित्र देवभूमिकोरुपमा पनि चिनिन्छ । अग्लाअग्ला चुच्चा डाँडाहरु र काँडेदार वुटेन झारहरुले भरिएको यो भूमिमा खड्का जातका मानिसहरु बसोवास गर्न थाले। चुच्चे डाँडा र काँडायुक्त झारहरुभएको यस स्थानमा वसोवास गर्ने मानिसहरुलाई कडाल भनियो। त्यहि कँडाल शव्दलाई कँडाल जातिकोरुपमा नामाकरण गर्न थालियो । यहि डाडाँकाँडा र काँडेदार झारहरुका बीच वसोवास गर्ने कँडाल जातीको नामवाट यस पवित्र भूमिलाई काँडा भनियो । पञ्चायतकालमा यसै नामवाट काँडा गाउँ पञ्चायत र वहुदलको पुनस्थापना पश्चात यसै नामवाट काँडा गाविसको नामाकरण गरिएको जानकार बताउछन् । राज्य पुनसंरचाना भएपछि जन निर्वाचित पदाधिकारीहरुको मिति २०७४ साल असोज ८ गते बसेको पहिलो गाउँसभाले काँडा गाउँपालिकालाई नजिकरहेको साईपाल हिमालको नामवाट साईपाल गाउँपालिका राखेको हो ।

साईपाल गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.