Sangurigadhi Rural Municipality Home / Directory
Sangurigadhi Rural Municipality
Bhedetar, Dhankuta
Government
Office Info
Address Bhedetar, Dhankuta
Toll Free No. 16602556666

साँगुरीगढी नेपालको कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँपालिका हो । नेपाल सरकारले साविकका बुढीमोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, भेडेटार, महाभारत र आहाले गाँउ विकास समितिहरुलाई समायोजना गरी साँगुरीगढी गाँउपालिका बनाएको हो । यस गाँउपालिकाको कुल क्षेत्रफल १६६.४४ बर्ग किलोमिटर र सर्भेक्षण अनुसार कुल जनसंख्या १८ हजार १४ रहेको छ । १० वडामा विभिजित यो साँगुरीगढी गाँउपालिकाको भेडेटार बजार क्षेत्र यहाँको रमणीय स्थलको रूपमा प्रख्यात छ । गाउँपालिकाको वृत्तचित्र हेर्न यो लिंक(साँगुरीगढी गाउँपालिका वृत्तचित्र) मा क्लिक गर्नुहोस् |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.