Sarawal Rural Municipality Home / Directory
Sarawal Rural Municipality
Sarawal
Government
Office Info
Address Sarawal
Phone
Not available
Email 2 suchanaadhikari@sarawalmun.gov.np

नेपालमा पहिलोपटक भएको संविधान सभा बाट संविधान निर्माण भइ सदियौ देखि रहेको एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्था बाट संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रुपमा रुपान्तरण गर्ने क्रममा नयाँ व्यवस्था गरिएका ७५३ स्थानीय तह मध्ये नवलपरासी (बर्दघाट - सुस्ता पश्चिम) जिल्लामा ७ स्थानीय तहको व्यवस्था भएको छ । जस मध्ये सरावल गाउपालिका चुरे पहाड देखि भारतको सिमाना सम्मको भूभाग ओगटेको अत्यन्तै सम्भावन बोकेको सुन्दर, उर्वर भूमि, औधोगिक, कृषि, पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको क्षेत्र हो । साविक तिलकपुर, मनरी, सरावल, बडहरादुबौलिया, रामपुर खडौना र भुजहवा गा.वि.स. मिलाएर सरावल गाऊपालिका गठन भएको हो । यसको केन्द्र  साविक सरावल गा.वि.स. को कार्यालयमा रहेको छ  २०७८ को जनगणना अनुसार ४२२०७ जनसंख्या रहेको यस गाऊँपालिकाको क्षेत्रफल ७३.१९ वर्ग कि. मि.  रहेका छ । यस गाऊँपालिकको पूर्वमा प्रतापपुर र बर्दघाट नगरपालिका, पश्चिममा पाल्हिनन्दन गाऊँपलिका र रामग्राम नगरपालिका उत्तरमा बर्दघाट र सुनवल नगरपालिका, दक्षिणमा भारत पर्दछन् । जातीय, भाषिक र सांस्कृतिक विविधता भित्रको एकता विशेषताको रुपमा रहेको यस गाऊँपलिकाको मुख्य पेशा कृषि भएपनि व्यापार सरकारी अर्धसरकारी र वैदेशिक रोजगारी आर्थिक श्रोतको रुपमा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.