Satyawati Rural Municipality Home / Directory
Satyawati Rural Municipality
Johang
Government
Office Info

सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से  को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १९४७३ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनस‌ख्या भएकाे गाउँपालिका हाे ।  

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.