Sayal Rural Municipality Home / Directory
Sayal Rural Municipality
Dudilegda, Sayal RM, Doti, Sudurpashchim
Government
Address Dudilegda, Sayal RM, Doti, Sudurpashchim
Website sayalmun.gov.np
Email 2 info@sayalmun.gov.np

सायली गाड डोटी जिल्लाको सायल गाउँपालिकामा अवस्थित एउटा महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो गाड (नदी) सायल गाउँपालिकाको बिच भाग भएर बग्दछ र यसको माथिल्लो भागमा प्रसिद्ध भेल्छणा झरना रहेको छ। भेल्छणा झरना पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ नेपाल पर्यटन बोर्डको सहयोगमा पैदल मार्ग निर्माण गरिएको छ, जसले पर्यटकहरूलाई झरनासम्म पुग्न सहज बनाएको छ । हिउँदमा पानीको मात्रा कम हुने भए पनि बर्षायाममा झरना अझ सुन्दर देखिन्छ ।

 

सायल गाउँपालिका डोटी जिल्लाका सात गाउँपालिकामध्ये एक हो, र यो विभिन्न पर्यटकीय र प्राकृतिक स्थलहरूको लागि परिचित छ। यहाँका नदीहरू, गाडहरू र वनस्पतिहरूले यस क्षेत्रलाई समृद्ध बनाएका छन् । यसले खप्तड राष्ट्रिय निकुञ्ज, आदर्श गाउँपालिका र बझाङ जिल्लासँग सिमाना जोडेको छ, जसले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ​ ।

सायल गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.