Shantinagar Rural Municipality Home / Directory
Shantinagar Rural Municipality
Chiraghat, Dang
Government
Office Info

शान्तिनगर गाउँपालिका लुम्बीनी प्रदेशमा पर्ने दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । नेपालको मानचित्रमा ८२७’५” देखि ८२१५’३०” पूर्वी देशान्तर र २८६’३५” देखि २८१५’३०” उत्तरी अक्षांसमा अवस्थीत रहेको यस गाउँपालिकाको दक्षिण तिर दंगीसरण गाउँपालिका, पूर्वमा तुलसीपुर उप-महानगरपालिका तेसै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका आवस्थित रहेको छ । कुल ११६.०२ वर्ग कि. मी मा फैलिएको शान्तिनगर गाउँपालिकाको २०६८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २५,२०३ रहेको छ जसमा सबै भन्दा बढी  १०,९१८ जना (४३.३२%) क्षेत्रि जाति को बसोबास रहेको छ । तेसै गरी दोस्रोमा थारु र तेस्रो मा मगर समुदायको बसोबास रहेको छ।  जम्मा सात वडा रहेको यस गाउँपालिका साबिक बाघमारे, शान्तिनगर र धनौरी गा.वि.स को समाबेशबाट गठन भएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.