Shivanath Rural Municipality Home / Directory
Shivanath Rural Municipality
Sulekhan-06
Government
Address Sulekhan-06

देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देशभरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशकाे सुदूरपश्चिमी भूभाग अन्तरगत सुदूरपश्चिम प्रदेशकाे बैतडी जिल्लाकाे पुर्व दक्षिण भागमा अवस्थित रहेकाे छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेकाे याे गाउँपालिकाकाे नामाकरण साबिककाे शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवकाे नामबाट गरिएकाे छ । पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पन्चेश्वर गाउँपालिका, उत्तरमा मेलाैली नगरपालिका तथा दक्षिणमा भारत देशकाे सिमाना काे बिचमा  शिवनाथ गा.पा. रहेकाे छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.