ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू-भागमा अवस्थित २,०६ वर्ग कि.मी श्रेत्रफल फैलिएको सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको देखिन्छ । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गा.वि.स लाई समेटी निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२०९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थलहरु छ।
साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा वाहेक सबै वडाहरुमा मोटरबाटो विस्तारभैसकेको छ ।

Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.