Sinja Rural Municipality Home / Directory
Sinja Rural Municipality
Narakot
Government
Address Narakot
Website sinjamun.gov.np
Email 2 suchanaadhikari@sinjamun.gov.np
Phone 2 9748926591

नेपालमा खस भाषाकाे उद्गम स्थान जुम्ला जिल्लाकाे सिंजामा र २२ औं राज्यकाे शत्तीशाली राज्यकाे रूपमा परिचित सिंजा भएकाे हुदा यस गाउँपालिका लाई सिंजा गाउँपालिकाे नाम रहन गएकाे हाे । यस गाउँपालिकामा विभिन्न जातजाति मानिसहरूकाे बसाेवास रहेकाे, जसमा ब्राह्मण,क्षेत्री, शुद्र र वैश्य मध्ये क्षेत्रीकाे बसाेवास बढी रहेकाे छ । जुम्ला जिल्लाका ८ ओटा स्थानीय तहहरूमध्ये सिंजा गाउँपालिका पनि हाे । यस गाउँपालिका साविक काे ३ वटा गा.वि.स. लाइ समायाेजन गरी बनेकाे गाउँपालिका लाई ६ वटा वडा हरू रहेकाे छ । धार्मिक, सास्कृतिक, ऐतिहाँसिक पर्यटकिय हिसावमा आफ्नै महत्व बाेकेकाे छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरकाे रूपमा देउली माई, मालिका बाँओ, राेप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि । पर्यटकिय रूपमा पनि उतिकै महत्व रहेकाे छ । चारैतिर पहाडले घेरी काे र विच सानाे उपत्येका मा रहेकाे यस सिंजा गाउँपालिका मा हिम नदि, दृश्य अवलाेकन गर्न सकिने पहाडहरू आदि । विभिन्न किसिमका जडिबुटी दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.