Solududhkunda Municipality Home / Directory
Solududhkunda Municipality
Salleri
Government
Office Info
Address Salleri
Fax 038-520248
Email 2 info@solududhkundamun.gov.np

सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका तत्कालिन बेनी, लोदिंग, तामाखानी, सल्लेरी र गार्मा गा. वि. स. मिलेर दुधकुण्ड नगरपालिकाको स्थापना बिक्रम सम्बत २०७१ मंसिर १७ गते भएको थियो । पुर्वाञ्चल विकास क्षेत्रमा रहेको यस नगरपालिका २७° ५०′ २१″ उत्तरी अक्षांश र ८६° ५८′ ६१″ पुर्बी देशान्तरमा अवस्थित छ । तत्कालिन नगरपालिकाको क्षेत्रफल २५४.३ वर्ग किमी रहेकोमा मिति २०७३ साल फाल्गुन २७ गते तत्कालिन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिंग समाबेश भई सोलुदुधकुण्ड नगरपालिका कायम रहेको छ । २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या २०३९९ र क्षेत्रफल ५३८.०९ वर्ग किलोमिटर रहेकोमा मिति २०७४-११-१४ गते साविकको नेचासल्यान ६, तिङला वडा समेत समावेश भई नगरपालिकाको कुल जनसङ्ख्या २०७८ सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार २७०१३ र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर कायम रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.