Sonma Rural Municipality Home / Directory
Sonma Rural Municipality
Ward 01
Government
Office Info
Address Ward 01
Website sonmamun.gov.np
Email 2 Sonamarm2073@gmail.com
Email 3 info@sonmamun.gov.np

मधेश प्रदेशको आठ जिल्ला मध्ये एक महोत्तरी जिल्लामा कुल १५ वटा स्थानीय तहहरु रहेका छन्, जसमध्ये एक हो यो सोनमा गाउँपालिका । यो गाउँपालिका महेन्द्र राजमार्गदेखि करिब १८ कि.मी. दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित रहेको छ ।

कुल ५७.७७ वर्ग कि.मि. क्षेत्रफल र ३८,७४७ जनसंख्या रहेको यस पालिकामा ८ वडाहरु रहेको छ ।  यस गाउँपालिकाको पुर्व दिशामा औरही नगरपालिका, पश्चिम दिशामा सर्लाही जिल्ला, उत्तर दिशामा गौशाला नगरपालिका र दक्षिणी दिशामा छिमेकी मुलुक भारत रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.