Sunchhahari Rural Municipality Home / Directory
Sunchhahari Rural Municipality
Pobang-5, Sunchhahari RM, Rolpa, Lumbini
Government
Address Pobang-5, Sunchhahari RM, Rolpa, Lumbini
Email 2 sunchhaharimun@gmail.com

संघिय गणतन्त्र राज्य नेपालको ५ नं. प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुनछहरी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ । डमरु आकारको नक्शाको आकृतिमा रहेको यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४८ कि.मि. उत्तरी पुर्व भागमा अवस्थिती रहेको छ । सातवटा वडाहरु रहेका (सेरम, भित्री गाम, वाहिरी गाम, स्युरी, जैमाकसला, फगाम र जेलवाङ ) यस गाँउपालिकाको क्षेत्रफल २७७.६२ वर्ग कि.मि. र जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार १६०३४,नयाँ सर्वेक्षण २०७४ अनुसार (१९०५४) रहेको छ । साविकका ६ वटा गाउ विकास समितिहरु मिलाइएर वनेको यस सुनछहरी गाँउपालिकाको सिमाना पुर्वमा वाग्लुङ पश्चिममा सुर्वणावर्ती गाँउपालिका,रोल्पा नगरपालिका उत्तरमा रुकुम वाग्लुङ र दक्षिणमा लुंग्री गाँउपालिका र सुवर्णावर्ती गाँउपालिका रहेका छन । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.