Sundarharaicha Municipality Home / Directory
Sundarharaicha Municipality
Biratchowk, Morang
Government
Office Info
Address Biratchowk, Morang

मोरङ जिल्लाको सदरमुकाम विराटनगर देखि करिब १९ किलोमिटरको दुरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका सँग सिमाना जोडिएको छ । मिति २०७३ साल फाल्गुण २७ गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको गठन भएको हो ।यस नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.