Surma Rural Municipality Home / Directory
Surma Rural Municipality
Surma RM, Bajhang, Sudurpashchim
Government
Address Surma RM, Bajhang, Sudurpashchim
Website surmamun.gov.np
Phone 2 9841271914

बझागं जिल्ला सूदुरपश्चिमाचंल विकास क्षेत्रको सेेती अंचलमा पर्ने हिमाली जिल्ला हो । जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा वैतडी र डोटी जिल्ला पर्दछन् । जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ । जिल्लाको भुगोल २९ ड्रिग्री २९ मिनेट उत्तर देखि ३० ड्रिग्री  ९ मिनेट उत्तरी अक्षांश र ८० ड्रिग्री  ४६ मिनेट पूर्व देखि ८१ ड्रिग्री ३४ मिनेट पर्ुर्वी देशान्तरमा फैलिएको छ । समुन्द्रि सतहबाट ९०० मिटर देउरा देखि ७०७७ मिटर अग्लो हिमाल र्साईपाल सम्मको उचाईमा जिल्लाको भुगोल अवस्थित छ । राजनैतिक एवं प्रशासनिक विभाजनलाई हेर्दा जिल्लामा २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुर गाउँ विकास क्षेत्र तोकिएको छ भने चैनपुरको प्रशासनिक एवं व्यपारीक केन्द्र पूर्व र दक्षिणमा सेती र पश्चिममा बाउलीगाड बाट घेरीएको अवस्थामा प्रायद्धिपको स्वरुपमा रहेको यस जिल्लामा ४७ वटा गाउँ विकासहरु रहेका छन् ।यसैगरी यस सुर्मा गाउँपालिकामा जम्मा वडा सँख्या ५ वटा छन् ।सुर्मा गाउँपालिकाकाे जम्मा क्षेत्रफल २७०.८ ( वर्ग कि.मी.) र  जम्मा जनसंख्या  ९०२२ रहेकाे छ।यस गाउँपालिकामा सुर्मा र दौलीचौर गा.वि.स रहेका छन् ।

सूर्मा गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.