Swamikartik Khapar Rural Municipality Home / Directory
Swamikartik Khapar Rural Municipality
Suijiwola Wai, Swamikartik Khapar RM, Bajura, Sudurpashchim
Government
Address Suijiwola Wai, Swamikartik Khapar RM, Bajura, Sudurpashchim
Social Media
Phone 2 9849483021
Phone 3 9865636699
Email 2 info@swamikartikmun.gov.np
नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ । ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ ।  ४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ ।  प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । । जस्तैः दशैं, तिहार,होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि,चाैदसी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउँपालिकामा ३ वटा स्वास्थ्य चाैकी, ६ वटा माध्यामिक विद्यालय, २० वटा आधारभुत विद्यालय, २४ वटा बालविकास केन्द्र र २ वटा निजी विद्यालय रहेका छन् ।
 
Contacts:
, , 
 
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.