Swargadwari Municipality Home / Directory
Swargadwari Municipality
Bingri, Sworgadwary MUN, Pyuthan, Lumbini
Government
Address Bingri, Sworgadwary MUN, Pyuthan, Lumbini
Fax 086400117
Phone 2 086-400101, 400115, 400116
Phone 3 086-590011, 590012, 590013

स्वर्गद्वारी नगरपालिका नेपालकाे लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भाैगाेलिक  हिसाबले ८००३६'००" देखि ८२०४८'३०" पूर्वी देशान्तर र  २८०३०'०५" देखि २८०१२'३०" उतरी अक्षांश सम्म फैलिएर रहेकाे २२४.७० वर्ग. कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे यस नगरपालिकाकाे उतरमा राेल्पा  जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्चिममा दाङ र राेल्पा  जिल्ला र दक्षिणमा दाङ  जिल्ला र माण्डवी गाउँपालिका रहेकाे छ । साविकका गा.वि.स.हरू काेचिवाङ,स्वर्गद्वारी खाल, भिंगृ, सारी, वेलवास, वर्जीवाङ र गाेठिवाङ गाविसहरूलाइ समेटेर   मिति २०७३ फाल्गुन २२ गते स्वर्गद्वारी नगरपालिका घाेषणा गरिएकाे  थियाे । उष्ण, समशिताेष्ण र  शिताेष्ण हावापानी भएकाे यस स्वर्गद्वारीकाे अधिकतम तापक्रम ३३.५  डिग्री सेल्सियस, न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेकाे पाइन्छ । सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि., ८ वटा  नि.मा.वि. र ४६ प्रा.वि. गरी जम्मा ६३ वटा  शिक्षण संस्थाहरू र  पि.एच.सि. सहित ७ वटा स्वास्थ्य संस्थाहरू संचालित छन । 

 

प्यूठान  जिल्लामा अवस्थित २२४,७० वर्ग.कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे राष्ट्रिय जनगणना २०७८ बमोजिम यस नगरपालिकाकाे जनसंख्या ३२,०३७ रहेकाे छ । 

स्वर्गद्वारी नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.