Tapli Rural Municipality Home / Directory
Tapli Rural Municipality
Rupatar
Government
Office Info
Address Rupatar
Website taplimun.gov.np

नेपालको कोशी अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एक जिल्ला हो । उदयपुर जिल्लाका साबिकका ५ गाउँविकास समितिहरु ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार संयोजन भई हाल कोशी प्रदेश अन्तरर्गतका स्थानीय तहहरु मध्ये ताप्ली गाउँपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानीय तह हो। यस गाउँपालिकाको पूर्वमा रौतामाई र सुनकोशी (लिम्चुङबुङ) गाउँपालिका, पश्चिममा कटारी नगरपालिका, उत्तरमा हलेसी तुवाचुंङ्ग नगरपालिका र दक्षिणमा उदयपुरगढी गाउँपालिका सँग सिमाना जोडिएको छ भने यसको जम्मा क्षेत्रफल ११९.११ वर्ग किलोमिटर रहेको छ । वडा नं २ स्थित ताप्ली रानी पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी यस गाउँपालिकाको नामकरण गरिएको हो |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.