Tarkeshwor Rural Municipality Home / Directory
Tarkeshwor Rural Municipality
Dhangshing-01, Tarkeshwar RM, Nuwakot, Bagmati
Government
Address Dhangshing-01, Tarkeshwar RM, Nuwakot, Bagmati
Email 2 ittarakeshwormun@gmail.com

नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका, उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ। त्रिशुलिको किनारमा रहेको र नेपाल चिन रेलमार्गको स्थलगत अवलोकन समेत यहिबाट भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सक्ने हो भने सम्रिद्दिको राम्रो सम्भावना देखिन्छ।

राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सेमत परिचय बनाउन सफल गोरु जात्रा तेस्तै ढिकि जातो चुलो लगायतका ऐतिहासिक, सास्कृतिक एवम प्राकृतिक सम्पादकआ का कारण यसको पर्यटकिय सम्भावना पनि देखिन्छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.