Thakre Rural Municipality Home / Directory
Thakre Rural Municipality
Tharke-6 , Mahadevbesi
Government
Office Info
Address Tharke-6 , Mahadevbesi

नेपाल सरकारको मिति २०७३।११।९ को निर्णय अनुसार मिति २०७३।११।२७ मा राजपत्रमा प्रकाशन भएपछि थाक्रे गाउँपालिका गठन भएको हो । स्थानिय तह पुर्न संरचना हुँदा धादिङ जिल्लाका साविक केवलपुर, थाक्रे, तसर्पु, भूमेस्थान र गोगनपानिका वडा नं. ५, ६, ७ र ८ मिलाएर थाक्रे गाउँपालिका निर्माण भएको छ । हाल यस गाउँपालिकामा ११ वटा वडाहरु छन् । यसरी निर्माण भएको थाक्रे गाउँपालिकाको क्षेत्रफल ९६.४१ वर्ग कि.मी. रहेको छ । यसको सिमाना पूर्वमा धुनिबेशी न.पा, पश्चिममा गल्छी गा.पा, उत्तरमा गल्छी गा.पा. र नुवाकोट जिल्ला र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ । काठमाण्डौबाट यस गाउँपालिका ३२.५ कि.मी. दूरीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जनसंख्या ३२,९१४ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.