Thasang Rural Municipality Home / Directory
Thasang Rural Municipality
Kobang, Thasang RM, Mustang, Gandaki
Government
Address Kobang, Thasang RM, Mustang, Gandaki

बिधुतीय सञ्चारको युगमा मुस्ताङबारे चासो राख्ने जानकारी पाउन धेरै मेहिनत गर्नुपर्दैन । यो जिल्ला परापुर्व कालदेखि नै केहि न केहि विशेषताले चर्चामा आएको पाइन्छ। उहिले मुस्ताङ हिन्दुहरुका लागि अति नै पवित्र र महत्वपूर्ण धार्मिकस्थल कर्ण सागर क्षेत्रको नाममे चिनिन्थो । अहिले पनि मुक्तिनाथ, दामोदरकुण्ड, कालीगण्डकी र गण्डकीमा पाउने शालिग्रामले यसको धार्मिक महत्वलाई कायम राखेको छ । मुस्ताङ अति नै महत्वपूर्ण व्यापारिक नाका पनि थियो । यस जिल्लाबाट हुने चामल-नुनको व्यापारलाइ नियन्त्रण गरेर आर्थिक र राजनितिक लाभ लिन स्थानीय र क्षेत्रिय शक्तिहरूको खिचातानी र चहलपहल सन् १९५० सम्म यथावत् थियो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.