Thulung Dudhkoshi Rural Municipality Home / Directory
Thulung Dudhkoshi Rural Municipality
Mukli, Thulung Dudhkoshi RM, Solukhumbu, Koshi
Government
Address Mukli, Thulung Dudhkoshi RM, Solukhumbu, Koshi
Email 2 info@thulungdudhkoshimun.gov.np

यस थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश,  सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखीम गा. वि. स. मिलेर स्थापीत भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका र दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ । जनसङख्याको आधारमा हेर्दा नगरपालिका पछिको ठुलो गाउँपालिकाको रुपमा स्थापीत यस गाउँपालिकाको जनसङख्या २२३७५ र  क्षेत्रफल  १४४.६० वर्ग कि. मी. रहेको छ । यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की, भुजेल लगायत अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। यस  गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकिय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।

थुलुङ दुधकोशी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.