स्थापना: २०७३
जम्मा वडा: ८
जनसंख्या: ३२,३८९
क्षेत्रफल: ३२.९१ (वर्ग कि.मी.)
समावेश गाविसहरू: तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा र को.बर्साईन गा.वि.स.
नेपाल सरकारद्वारा स्थानीय स्तरको घोषणा पछी २७ फागुन २०७३ मा साबिकका ७ गा.बि.स. (तिलाठी १ देखि ९, लौनिया १ देखि ९ सकरपुरा १ देखि ९ कोइलाडी १ देखि ९, को.बर्साइन १ देखि ९, को. मधेपुरा १-३ /८-९, बभनगामा कट्टी ५ देखि ९ तथा १ देखि ४) मिलि यस गाउँपालिकाको स्थापना भएको हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.