Tribeni Rural Municipality Home / Directory
Tribeni Rural Municipality
Simrutu-Kharaneta, Tribeni RM, Rukum West, Karnali
Government
Address Simrutu-Kharaneta, Tribeni RM, Rukum West, Karnali
Email 2 info@trivenimunrukum.gov.np
Email 3 ito.trivenimunrukum@gmail.com

त्रिवेणी गाउँपालिका नेपालकाे संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्येकाे एक हाे । रूघा, खारा, मुरूबाट बग्ने सबै खाेलाहरू एकिकृत भई सिम्रुतु पुगेर एकै ठाउँमा भेट हुने र साे स्थानलाई त्रिवेणी भन्ने गरीइएकाे कारणले यस गाउँपालिकाकाे नाम त्रिवेणी राखिएकाे हाे । साविकका गा.वि.स हरू रूघा, खारा, मुरू, पेउघा र नुवाकाेट (३)  भु-भाग  ओगटेर बनेकाे यस गाउँपालिकाकाे कुल क्षेत्रफल ८५.४९ वर्ग किलाेमिटर र यस गाउँपालिकाकाे जनसङ्ख्या २३५२० रहेकाे छ र यस गाउँपालिकामा जम्मा ४४०० घरधुरी रहेका छन।समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिकाे पुर्वमा राेल्पा जिल्ला, पश्‍चिममा चाैरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, उत्तरमा मुसीकाेट नगरपालिका र दक्षिणमा सल्यान र राेल्पा जिल्ला पर्दछन । नेपालकाे कर्णाली प्रदेश अन्तर्गत  पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित  त्रिवेणी गाउँपालिकाकाे अधिकांश भु-भाग भिरालाे,  जैविक विविधता र पहाडहरूले घेरिएकाे छ । यस गाउँपालिकाकाे थाेरै मात्र भु-भाग फाँट, जिउला तथा वेशिमा पर्दछन । पहाडि भु-भाग भएता पनि जमिनकाे उर्वरा शक्ति राम्राे छ। पेदीखेत, मान्टुरा, मुरूखाेला, सिम्रुतु खाराखाेला काईयाखाेला र रूघाँखाेलाका दायाँ वायाँ किनारामा सिँचाई सुविधा छ भने बाँकि सबै भु-भाग आकासे पानीकाे भरपर्नु पर्ने बाध्यता छ ।

त्रिवेणी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.