Tripurasundari Municipality Home / Directory
Tripurasundari Municipality
Tripurakot Bagar, Tripurasundari MUN, Dolpa, Karnali
Government
Address Tripurakot Bagar, Tripurasundari MUN, Dolpa, Karnali
Fax 994870137
Email 2 ito.tripurasundarimundolpa@gmail.com

डोल्पा जिल्ला नेपाल मध्यपश्चिम विकास क्षेत्र २०७२ सिमाङकन सहित राज्य पुनसंरचनाकाे हिसाबले कर्णली प्रदेशमा अञ्चल अञ्चलका सबै ठलाे जिल्ला हाे । नेपालका हिमाली  प्रगति डाेल्पा जिल्ला २८ं४ " -२९ं४३" उतरी अक्षांश र ८२ं२४" -८३ं३८" अगाडि देशान्तर सम्म फैलिएको छ । यस जिल्लाका  कुल क्षेत्रफल ७८८९ वर्ग कि.मि. रहेको छ । जुन नेपालका कुल क्षेत्रफका ५.३८ प्रतिशत हुन आउछ ।   

 

त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन

प्रदेशः कर्णाली प्रदेश

जिल्ला : डोल्पा

स्थानिय तहको नामः त्रिपुरासुन्दरी नगरपालिका

२०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या: १२२३३

वडा संख्याः ११

समावेश गाविस: त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा, लिकु गाविस

प्रस्तावित केन्द्र: त्रिपुराकोट बगर, डोल्पा

 

वडा विभाजनः

वडा नं. १ः त्रिपुराकोट गाविस वडा नं. १, २, ३, ४

वडा नं. २ः त्रिपुराकोट गाविस वडा नं. ५, ६, ७, ८, ९

वडा नं. ३ः सुँ गा.वि.स वडा नं. १, २, ३, ४, ५, ६

वडा नं. ४ः सूँ गा.वि.स वडा नं. ७, ८, ९

वडा नं. ५ः ल्हाँ गा.वि.स वडा नं. १, २, ३, ४, ५

वडा नं. ६ः ल्हाँ गा.वि.स. वडा नं. ६, ७, ८, ९

वडा नं. ७ः पहाडा गा.वि.स. वडा नं. १, २, ३, ४, ५

वडा नं. ८ः पहाडा गा.वि.स. वडा नं. ६, ७, ८, ९

वडा नं. ९ः लिकु गाविस वडा नं. १, २, ३

वडा नं. १०ः लिकु गाविस वडा नं. ४, ५

वडा नं. ११ः लिकु गा.वि.स. वडा नं. ६, ७, ८, ९

 

भौगोलिक अवस्था तथा सिमाना

क्षेत्रफल: ३९३.४५ वर्ग कि.मि.

पूवः ठुलो भेरी नगरपालिका,

पश्चिम: जग्दुला गाउँपालिका र मुट्केचुला गाउँपालिका

उत्तर: फोक्सुण्डो गाउँपालिका

दक्षिण: पश्चिम रुकुम

 

प्रमुख नदीनाला र विशेष क्षेत्र:

यस नगरपालिकाको क्षेत्रमा पर्ने ठुलो नदी ठुलोभेरी नदि, छलगाड खोला, चूँ गाड खोला, करवगाड खोला, खातिखोला, पालङ्ग खोला, गल्ली खोला आदि साना ठुला विभिन्न खोलानालाहरु पर्दछन ।

त्रिपुरासुन्दरी नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.