Directory Home / Directory
Ministry of Health and Population, Madhesh
janakpurdham, Dhanusha
Government
Office Info
Address janakpurdham, Dhanusha
Website mosd.p2.gov.np
Fax 041-590724

नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७७/१०/१० को निर्णयानुसार सात वटै प्रदेशमा ७/७ वटा मन्त्रालय स्थापना गर्ने निर्णय भए अनुसार यस मधेश प्रदेशमा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत ६ वटा मन्त्रालयहरुको स्थापना भएको थियो । प्रदेशको राजधानी जनकपुरधाम स्थित जनकपुर चुरोट कारखाना लि. को पुरानो संरचनालाई मर्मत गरी ‘मधेश भवन’ नामाकरण गरीयो र समाजिक विकास मन्त्रालय लगायत सबै मन्त्रालयहरुले मधेश भवन परिसर बाट २०७४ साल फाल्गुन महिना देखि कार्य संचालन प्रारम्भ गर्यो।

 

प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ अनुसार यस सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत मुख्यता शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, भाषा, लिपि, संस्कृती, पुरातत्व, ललितकला लगायत समाजिक विकास सँग सम्बन्धीत कार्यहरु पर्दछ ।

 

मन्त्रालयले आफ्नो कार्यक्षेत्र अनुसारको कार्यसम्पादन गर्न प्रदेश स्तरीय र जिल्ला स्तरीय गरी ३७ वटा मातहतका निकायहरू मार्फत सेवा प्रवाह गरी रहेको छ । त्यस्तै मधेश प्रदेशको गौरव ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको’ गठन भई संचालनमा आईसकेको छ, प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठान अन्तरगत कायम गरी अस्पतालबाट प्रदान गरीने सेवामा गुणस्तर अभिवृद्धि गर्ने कार्य भएको छ । प्रदेश कृषि विश्वविद्यालय स्थापना भएको छ भने प्रदेश प्राविधिक विश्वविद्यालय स्थापनको चरणमा रहेको छ । प्रदेशको महत्वपूर्ण कार्यक्रम ‘मुख्यमन्त्री बेटी पढाँऊ, बेटी बचाँऊ’ अभियानलाई पनि यसै बर्षबाट मन्त्रालयले अघि बढाएको छ ।

 


 

Other ministries under Madhesh Province

  1. Office of the Chief Minister and Council of Ministers, Madhesh
  2. Ministry of Law, Justice and Provincial Assembly Affairs, Madhesh
  3. Ministry of Energy, Irrigation and Water Supply, Madhesh
  4. Ministry of Sports and Social Welfare, Madhesh
  5. Ministry of Industry, Tourism and Forest, Madhesh
  6. Ministry of Land Management, Agriculture and Co-operatives, Madhesh
  7. Ministry of Home Affair, Communication and Law, Madhesh
  8. Ministry of Finance, Madhesh
  9. Ministry of Physical Infrastructure Development, Madhesh
  10. Ministry of Education and Culture, Madhesh

 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.