Ministry of Physical Infrastructure Development, Madhesh Home / Directory
Ministry of Physical Infrastructure Development, Madhesh
Government
Office Info
Address Not available
Website mopid.p2.gov.np

नेपालको संविधान (२०७२) ले मूलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणाली लागू गरी क्षेत्रगत रुपमा तीनै तहले गर्ने कार्यहरूको सूची समेत स्पष्ट व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ५६ र ५७ वमोजिम गठित यस मधेश प्रदेशले  नेपालको संविधानको अनुसूची ६, ७ र ९ बमोजिमका अधिकार प्रयोग गर्दै गठन गरेको मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले, प्रदेश सरकार (कार्य विभाजन नियमावली, २०८०) वमोजिम तोकीएको अधिकार क्षेत्रका कार्ययोजनाहरु सम्पादन गर्दै आई रहेको छ । जस अन्तर्गत प्रदेश स्तरका भौतिक पूर्वाधार, सडक, भवन, प्रदेश लोकमार्ग, शहरी विकास योजनाहरु संचालन गर्नुका साथै भौतिक पूर्वाधार सँग सम्बन्धित आवश्यक निति, कानून, गुरुयोजना, योजना निर्माण, मापदण्ड तयारी कार्य यस मन्त्रालयद्वारा सम्पादित हुनेछ । साथै भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाहरुको निर्माण, संचालन, अनुगमण तथा मूल्याङ्कन, मर्मत सम्भार एवम् आवश्यक समन्वय र नियमन, अध्ययन, अनुसन्धान लगायत मार्ग निर्देशकको कार्य यस मन्त्रालयबाट सम्पादित हुनेछ ।

 

यस मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालय-१ र पूर्वाधार विकास कार्यालहरु ८ वटा (मधेश प्रदेशशका ८ वटै जिल्लामा १/१ वटा) गरी जम्मा ९ वटा कार्यालयहरु रहेका छन । जसले मन्त्रालयले सम्पादन गर्नुपर्ने कामकाजमा सहयोग तथा समन्वयको भूमिका निर्वाह गर्दै आएका छन् ।

 


 

Other ministries under Madhesh Province

  1. Office of the Chief Minister and Council of Ministers, Madhesh
  2. Ministry of Law, Justice and Provincial Assembly Affairs, Madhesh
  3. Ministry of Energy, Irrigation and Water Supply, Madhesh
  4. Ministry of Sports and Social Welfare, Madhesh
  5. Ministry of Industry, Tourism and Forest, Madhesh
  6. Ministry of Health and Population, Madhesh
  7. Ministry of Land Management, Agriculture and Co-operatives, Madhesh
  8. Ministry of Home Affair, Communication and Law, Madhesh
  9. Ministry of Finance, Madhesh
  10. Ministry of Education and Culture, Madhesh

Linked Organizations

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.