Ministry of Water Resource and Energy Development, Karnali Home / Directory
Ministry of Water Resource and Energy Development, Karnali
Government
Office Info
Address Not available

मिति २०७८।०१।२९ को मन्त्रिपरिषद्को निर्णयानुसार मन्त्रिपरिषद् कार्य विभाजन नियमावली, २०७४ तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४ संशोधन स्वीकृती भए बमोजिम यस मन्त्रालय स्थापना भएकोमा मिति २०७९ माघ ९ गतेको कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिलान भएको । मिति २०८० वैशाख ९ गतेको  मन्त्रीपरिषद्को निर्णय अनुसार मन्त्रीपरिषद् कार्य विभाजन नियमावली २०७४ को अनुसूची १ र २ मा शंसोधन पश्चात यस मन्त्रालय पुन:स्थापना भएको । यस मन्त्रालयको कार्य जिम्मेवारी तपशिल बमोजिम रहेको छ ।

  • प्रदेशस्तरको उर्जा, विद्युत, सिँचाई, जल उत्पन्न प्रकोप (नदि तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान, निती, कानून, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन संचालन, मर्मत सम्भार, समन्वय र नियमन गर्ने ।
  • प्रदेशस्तरमा उर्जा विद्युत तथा सिँचाई सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन गर्ने ।
  • उर्जा, विद्युत, सिँचाई सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्द्धन सम्बन्धी निती तथा मापदण्ड निर्धारण र नियमन गर्ने ।
  • राष्ट्रिय जलस्रोत निती र संघिय योजना बमोजिम प्रदेश सिमा नदिका जल उपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, संचालन, संभार र व्यवस्थापन गर्ने ।
  • प्रदेश भित्रको जलस्रोत उपयोग तथा नदी संरक्षण सम्बन्धी योजना तथा गुरुयोजना तर्जुमा कार्यान्वयन, अनुगमन र संचालनमा समन्वय गर्ने ।
  • प्रदेश भित्रको जलस्रोत उपयोग हुने आयोजनाहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र संचालनमा समन्वय गर्ने ।
  • प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नितीको तर्जुमा तथा कार्यान्वयन, प्रविधी विकास र व्यवस्थापन गर्ने ।
  • मौसम र जलमापन संचार सञ्चाल व्यवस्थापन ।
  • जलगुण तथा वायूगण सम्बन्धी प्रयोगशाला व्यवस्थापन ।
  • प्रदेश स्तरको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रदेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको गुणस्तर, सेवा शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, सम्भार र नियमन ।
  • खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन ।
  • सर्वसाधारणलाई स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता ।

 


 

Other ministries under Karnali Province

  1. Office of the Chief Minister and Council of Ministers, Karnali
  2. Ministry of Social Development, Karnali
  3. Ministry of Land Management, Agriculture & Co-operative, Karnali
  4. Ministry of Economic Affairs and Planning, Karnali
  5. Ministry of Physical Infrastructure and Urban Development, Karnali
  6. Ministry of Internal Affairs and Law, Karnali
  7. Ministry of Industry, Tourism, Forest and Environment, Karnali
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.