Myanglung Municipality Home / Directory
Myanglung Municipality
Mayanglung MUN, Terhathum, Koshi
Government
Address Mayanglung MUN, Terhathum, Koshi

२०७१ साल बैषाख २५ को मन्त्रीपरिषदको निर्णयबाट ७२ वटा नगरपालिका कार्यन्वयन गर्ने निर्णय संगै यस म्याङलुङ्ग नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ्ग गाविस सहित ६ वटा गाविसहरु समायोजन भई २०७१ जेष्ठ ०५ गतेबाट विधिवत रुपमा उद्घाटन भई कार्यान्यनमा आएको हो । यस नगरपालिकाले पुर्वमा खोरुंगाखोला , पश्चिमा पिगुवा खोला, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा तमोर नदी (पाँचथर जिल्ला) लाई छोई तेह्रथुम जिल्लालाई दुई भागमा बिभाजन गरेको छ । नेपालको संबिधान, २०७२ को मा भएको ब्यवस्था अनुसार देश संघियतामा गै सकेको अवस्थामा नेपाल सरकारले यस नगरपालिका लागी पुनःसंरचनाको क्रममा यस नगरपालिकालाई नगरपालिकाकै रुममा कायम राख्दै हाल १० वटा वडामा विभाजन गरेको छ ।

यस नगरपालिकाको २०७८ सालको जनागणना अनुसार जम्मा जनसंख्या १८७५०  (महिला - ९,६३८ र पुरुष - ९,११२) रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.