Directory Home / Directory
Ministry of Physical Infrastructure Development, Bagmati
Hetauda, Makawanpur
Government
Office Info
Address Hetauda, Makawanpur

वि.सं. २०७२ असोज ३ मा नेपालको संविधान लागू भए पश्‍चात देशमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ। स्वीकृत कार्य विभाजन नियमावली अनुसार विभिन्‍न क्षेत्रहरुमा तीनवटै तहका सरकारहरुले गर्ने कार्य छुट्याइएको छ। सोही नियमावली बमोजिम यस बागमती प्रदेश अन्तर्गतका तेह्र जिल्लाहरुमा विभिन्‍न यातायात, भवन, आवास तथा शहरी विकास सम्वनधी भौतिक पूर्वाधार संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्‍न नीतिगत व्यवस्था तथा अध्ययन अनुसन्धानका कार्यहरु गर्न यस मन्त्रालयको स्थापना भएको छ। यसका अतिरिक्त योजना निर्माण, सञ्चालन तथा मर्मत सम्भार लगायतका कार्यहरु यस मन्त्रालय मातहतका कार्यालयहरुबाट हुने परिकल्पना गरिएको छ।

 

 


 

Other ministries under Bagmati Province

  1. Office of the Chief Minister and Council of Ministers, Bagmati
  2. Ministry of Youth and Sports, Bagmati
  3. Ministry of Culture And Tourism, Bagmati
  4. Ministry of Health, Bagmati
  5. Ministry of Internal Affairs and Law, Bagmati
  6. Ministry of Water Supply, Energy and Irrigation, Bagmati
  7. Ministry of Industry, Commerce, Land and Administration, Bagmati
  8. Ministry of Labour, Employment and Transportation, Bagmati
  9. Ministry of Agriculture and Livestock Development, Bagmati
  10. Ministry of Forest and Environment, Bagmati
  11. Ministry for Economic Affairs and Planning, Bagmati
  12. Ministry for Social Development, Bagmati

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.