Ministry of Youth and Sports, Bagmati Home / Directory
Ministry of Youth and Sports, Bagmati
Government
Office Info

प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०२/०२ को निर्णयानुसार प्रदेश सरकार, बागमती प्रदेश (कार्य विभाजन) नियमावली, २०७४ मा हेरफेर भई युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको हो । मिति २०८१/०४/१२ गते माननीय श्री मीनकृष्ण महर्जनज्यु युवा तथा खेलकुद मन्त्रालयमा नियुक्ति हुनुभएको छ ।

 

बागमती प्रदेश सरकारको नीति अनुरूप युवा तथा खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन; खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन; खेलकुद सम्बन्धी संस्थाको नियमन; प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना; राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता लगायत युवा तथा खेलकुद सम्बन्धी अन्य गतिविधिहरूको यस मन्त्रालयको कार्यजिम्मेवारी भित्र पर्दछ ।

 

युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरूको विकास र विस्तारको प्रदेश युवा परिषद् ऐन,२०७६; प्रदेश युवा परिषद् नियमावली, २०७७; प्रदेश खेलकुद विकास ऐन, २०७५ र प्रदेश खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८१ जारी भई कार्यानवयनमा रहेका छन् ।

 

बागमती प्रदेश स्तरीय युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरूको प्रभावकारी संचालन तथा व्यवस्थापनका लागि यस मन्त्रालयको अङ्गको रूपमा प्रदेश युवा परिषद्को कार्यालय र प्रदेश खेलकुद परिषद्को कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका छन् ।

 


 

Other ministries under Bagmati Province

  1. Office of the Chief Minister and Council of Ministers, Bagmati
  2. Ministry of Culture And Tourism, Bagmati
  3. Ministry of Health, Bagmati
  4. Ministry of Internal Affairs and Law, Bagmati
  5. Ministry of Water Supply, Energy and Irrigation, Bagmati
  6. Ministry of Industry, Commerce, Land and Administration, Bagmati
  7. Ministry of Labour, Employment and Transportation, Bagmati
  8. Ministry of Agriculture and Livestock Development, Bagmati
  9. Ministry of Physical Infrastructure Development, Bagmati
  10. Ministry of Forest and Environment, Bagmati
  11. Ministry for Economic Affairs and Planning, Bagmati
  12. Ministry for Social Development, Bagmati
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.